नेप्सेमा ९.२४ अंकको गिरावट, दुई समूह मात्रै बढे

bankingsamachar.com · 3 दिन अघि

शेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव २४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू