सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

यस स्टोरीको अंश: प्रतिनिधिसभाका दुई समितिको बैठक आज बस्दै, बेरुजु र कार्ययोजनामा छलफल हुने
www.ronbpost.com · 2 दिन अघि

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू