पाँचखालमा साप्ताहिक कृषि हाटबजार सुरु

यस स्टोरीको अंश: भारतको चिनी निर्यातमा रोकपछि नेपाली बजारमा भाउ बढ्यो, आयात बढ्यो
www.nepaljapan.com · 5 दिन अघि

पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको बताउनुभयो । नगरप्रमुख महेश खरेलले पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको र यसको बजारीकरणमा जोड दिने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू