प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिने म्याद सकियो

यस स्टोरीको अंश: वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय तह संकटमा परेको राप्रपा प्रमुख सचेतक ओलीको दाबी
www.lokpath.com · 1 हप्ता अघि

मन्त्रिपरिषद् बैठकद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरीको म्याद सकिएको छ । प्रस्ताव अनुमोदनपूर्व संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थाअनुसार उनीविरुद्ध ७ वटा उजुरी परेको छ । प्राप्त उजुरीहरू संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिने छ र उजुरीका आधारमा डा. शर्मासँग प्रश्न राखी जवाफको मौका दिइनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू