क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित
अमेरिकाको क्यालिफोर्नियामा एक रासायनिक ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट चुहावट भएपछि करिब ४० हजार मानिसलाई घर छोड्न आदेश दिइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा भएको यो घटनामा हालसम्म कोही प्रभावित वा घाइते भएको रिपोर्ट गरिएको छैन । अधिकारीहरूले रासायनिक फैलावट रोक्न आवश्यक तयारी गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›