दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
▸ यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा खाम्चाविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›