दक्षिणी लेबनानका ठूला भू-भाग खाली गर्न इजरायली सेनाको आदेश

यस स्टोरीको अंश: इजरायली सेनाले लेबनानमा ठूलो आक्रमणको तयारी गर्‍यो, क्षेत्र खाली गर्न आदेश
www.imagekhabar.com · 12 घण्टा अघि

इजरायली सेनाले दक्षिणी लेबननका विशाल क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहविरुद्ध ‘अझ सशक्त सँग’ रुपमा कारबाही गरिने चेतावनी दिएको हो । गत अप्रिल १७ तारिखमा लागू भएको युद्धविरामपछि यो सबै भन्दा ठुलो विस्थापन आदेश मानिएको छ । यस दक्षिणी क्षेत्रले लेबनानको करिब १४ प्रतिशत भू-भागलाई समेटेको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू