जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
चितवनमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। १३ वर्षीया मनिता चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ, जसको अवस्था गम्भीर छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›