विश्वकप लिग- २ः शनिबार नेपाल र अमेरिका भिड्दै

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

विश्वकप लिग- २ अन्तर्गत शनिबार नेपाल र अमेरिकाबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ । जारी शृंखलामा आआफ्नो पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल र अमेरिका स्कटल्यान्डसँग समान २ रनले पराजित भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू