नेपाल र अमेरिकाको प्रतिस्पर्धा हेर्न खेलकुदमन्त्री सस्मित पोखरेल त्रिवि क्रिकेट रंगशालामा
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र अमेरिकाबिचको प्रतिस्पर्धा हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्। अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले फिल्डिङ गरेको खेल जारी छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›