मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

यस स्टोरीको अंश: मापदण्ड नपुगेका अस्पतालमाथि कडा कारबाही र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक दिन सांसद ढकालको माग
www.pardafas.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । उनले धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको र स्वास्थ्य सेवा खस्किँदै गएको टिप्पणी गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू