प्रथम मुख्यसचिवको सालिक अनावरण
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा आगामी बजेटले जनताको अपेक्षा सम्बोधन गर्ने दाबी
काठमाडौंको गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षकसमेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ। मुख्यसचिव सुमनराज अर्यालले पार्कलाई निजामती कर्मचारीको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताए। शहीद तथा शान्ति स्मारक एवं निजामती पार्क यथाशीघ्र निर्माण सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम गरिनुपर्नेमा जोड दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›