प्रधानमन्त्री वालेन संसदमा निष्क्रिय, राष्ट्रपति कार्यालयमा सक्रिय

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
pahichan.com · 2 हप्ता अघि

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका छन्। प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफैँसँग राखेका छन्। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलमार्फत सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गराएपछि प्रधानमन्त्री वालेन संसद्मा लगातार अनुपस्थित देखिएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू