जैविक विविधता संरक्षण दिगो विकाससँग प्रत्यक्ष जोडिएको छ: मन्त्री चौधरी

यस स्टोरीको अंश: युनिलिभर नेपाल र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता सुदृढ गर्न समुदायमुखी पहल
newspolar.com · 5 दिन अघि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै जैविक विविधता संरक्षणलाई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएकी छन्। नेपाल वि.सं. २०५० सालदेखि जैविक विविधता महासन्धिको पक्ष राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै यस वर्ष “विश्वव्यापी प्रभावका लागि स्थानीय पहल” भन्ने नारासहित दिवस मनाइँदै गरेको बताएकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू