स्वदेशी उत्पादन प्रवर्द्धन गर्न कृषिमन्त्री चौधरीको आग्रह

यस स्टोरीको अंश: कृषिमन्त्री गीता चौधरीद्वारा स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह
ehimalayatimes.com · 1 हप्ता अघि

कृषि, वन तथा पर्यवरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादनका साथै अन्य स्वदेशी वस्तु प्रयोग गर्न थालेको भन्दै सबैले स्वदेशी उत्पादन उपयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू