जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी

यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु, १२ जना बिरामी
rajdhanidaily.com · 1 हप्ता अघि

पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका २ जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ। रम्भा गाउँपालिका–५ की ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। जिल्लाका अन्य पालिकामा पनि जंगली च्याउ खाँदा दर्जन बढी बिरामी परेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू