लगानी नउठ्दा मकै किसान चिन्तित
▸ यस स्टोरीको अंश: असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तितरौतहटको उत्तरी भेगका किसानहरू मकै भित्र्याउने चटारोमा छन् तर उनीहरूमा खुसीभन्दा बढी डर छ । विगतका वर्षहरूमा दश कठ्ठा खेतबाट झन्डै ४० क्विन्टल मकै उत्पादन हुनेमा यो वर्ष फागुन र चैतको असिनापानी, हुरीबतासले उत्पादन घटेर जम्मा २९ क्विन्टलमा सीमित भएको छ । मल, बीउ, इन्धन र मजदुरीको मूल्य आकाशिएको बेला मकैको मूल्य प्रतिक्विन्टल रु. ३,३०० बाट घटेर रु. २,६०० देखि रु. २,८०० सम्म पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›