असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

यस स्टोरीको अंश: असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तित
rajdhanidaily.com · 2 दिन अघि

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका किसानहरूले यसपालि ‘बुद्धचित्त’को आम्दानी घट्ने चिन्ता व्यक्त गरेका छन् । गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उनीहरू चिन्तित छन् । गत साल राम्रो आम्दानी गरेका किसानहरू यसपालि व्यापारीले कम मूल्य दिने अनुमानमा छन् । धार्मिक कार्यमा प्रयोग हुने बुद्धचित्तको दाना विशेषगरी बौद्ध धर्मावलम्बीले जप गर्न तथा हात र गलामा लगाउन प्रयोग गर्छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू