आँचल, नीतिदेखि मिस नेपाल श्रीच्छासम्म १८ सेलिब्रेटीले गरे फेसन शो (तस्बिर)
▸ यस स्टोरीको अंश: १८ सेलिब्रेटीले गरे ‘आईईसी डिजाइनर रनवे-१५’ फेसन शोमा र्याम्प प्रदर्शन
होटल याक एण्ड यतीमा आयोजित ‘आईईसी डिजाइनर रनवे-१५’ फेसन शोमा १८ सेलिब्रेटी र मोडलले नयाँ डिजाइन प्रदर्शन गरेका छन्। आईईसी कलेजको आयोजनामा भएको उक्त शोमा शिल्पा मास्के, निती शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, श्रीच्छा प्रधान लगायतले आकर्षक डिजाइन सहित र्याम्पमा प्रस्तुत भएका थिए। शोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका बिभिन्न डिजाइन ३० जना व्यवसायीक मोडलहरूले प्रदर्शन गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›