पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्

यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङसँग छानबिन समितिले लियो बयान, प्रतिवेदन अन्तिम चरणमा
www.canadanepal.com · 1 हप्ता अघि

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्बभन्दा बढीको सम्पत्ति भेटिएको छ, जसको स्रोत उनले खुलाउन सकेका छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा उनको छानबिन तीव्र पारेको छ र जेठभित्रै मुद्दा दायर गर्ने तयारी छ। सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागले पनि उनको सम्पत्ति स्रोतमाथि अनुसन्धान गरिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू