भलिबल खेलाडी पुनमलाई प्रहरीले भन्यो-७ दिनभित्र हाजिर हुनु
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा विवाद छानबिन गर्न समिति गठन
नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । केही समयअघि अस्ट्रेलिया गएकी प्रहरी जवान पुनम चैत १५ गतेदेखि गैरहाजिर रहेकी छन् । सात दिनभित्र सम्पर्कमा नआए प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित