प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
gorkhapatraonline.com · 17 घण्टा अघि

प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहित विभिन्न राजनीतिक दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र साहले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ । प्रतिपक्षको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू