विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टा बित्दा पनि सुरु भएन
prasashan.com · 6 दिन अघि

प्रतिनिधि सभाको बिहीबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण केही समयका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन शाह को अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले अवरोध गरेपछि कार्यसूची प्रभावित भएको हो । सभामुख डोलप्रसाद अर्यालका अनुसार बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको र तोकिएको समयपछि पुनः सञ्चालन गर्ने तयारी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू