‘होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरु गम्भिर मानसिक तनावमा छन्, राज्य गम्भिर बनोस्’
▸ यस स्टोरीको अंश: सांसदहरूले होल्डिङ सेन्टरका सुकुम्बासीको मानसिक तनाव र मानवअधिकार संकटमा सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधि सभाका सांसदहरूले होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरू गम्भीर मानसिक तनाव र मानवअधिकार संकटमा रहेको भन्दै सरकारलाई पुनर्स्थापना र न्यूनतम मानवअधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुमबासीहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै वैज्ञानिक र दीर्घकालीन पुनर्स्थापना योजना आवश्यक रहेको बताएका हुन् । सांसदहरूले सुकुमबासीहरूको पुनर्स्थापनाका लागि वैज्ञानिक, दीर्घकालीन र मानवअधिकारमैत्री योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›