होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था गम्भीर भएको सांसदहरूको चिन्ता

यस स्टोरीको अंश: सांसदहरूले होल्डिङ सेन्टरका सुकुम्बासीको मानसिक तनाव र मानवअधिकार संकटमा सरकारको ध्यानाकर्षण गराए
ehimalayatimes.com · 3 दिन अघि

प्रतिनिधि सभाका सांसदहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था गम्भीर रहेको भन्दै उनीहरूमा मानसिक समस्या बढिरहेको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीको मानवअधिकार, पुनर्स्थापना र आधारभूत सुविधामा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका हुन् । सांसदहरूले सुकुम्बासी व्यवस्थापनका लागि वैज्ञानिक, दीर्घकालीन र मानवअधिकारमैत्री योजना आवश्यक रहेको निष्कर्ष निकाल्दै सरकारलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू