नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने, तीन स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरमा विकास गरिने

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
www.canadanepal.com · 13 घण्टा अघि

सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने तथा स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ। नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गरी विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेका २५ प्रकारका औषधि उत्पादन गरिनेछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाका रूपमा विकास गरिने घोषणा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू