निःशुल्क वितरण हुने २५ प्रतिशत औषधि नेपाल औषधि लिमिटेडमै उत्पादन गरिने

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
newsofnepal.com · 5 घण्टा अघि

नेपाल औषधी लिमिटेडबाट सरकारले निःशुल्क वितरण गर्दै आएका औषधीमध्ये २५ प्रतिशत औषधि उत्पादन गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । हाल सरकारले देशभर ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू