सरकारी कर्मचारीको तलब वृद्धि
▸ यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले बढायो, न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखसम्म
सरकारले कर्मचारीहरूको तलब करिब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै कुल मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने जानकारी दिए । बजेटअनुसार महँगी भत्ता यथावत राख्दै आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ भने थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । सरकारले महँगी भत्ता कायम राख्ने निर्णय पनि गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित