आगामी बजेटमा कर्मचारीको तलब बढाउने सरकारको तयारी

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
www.dcnepal.com · 3 दिन अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीहरूको तलब वृद्धि गर्ने तयारी गरेको छ । विगत तीन वर्षदेखि तलब वृद्धि नभएको र बजारमा महँगी बढेकाले कर्मचारीहरूलाई राहत दिने गरी यो तयारी अगाडि बढाएको हो । प्रशासनिक खर्च घटाएर बचत हुने रकम तलब वृद्धिमा खर्चिने गरी अर्थ मन्त्रालयले आन्तरिक योजना बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू