आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट पेश
▸ यस स्टोरीको अंश: अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमा चालूतर्फ १२ अर्ब ७० अर्ब ५८ करोड (५९.८५%) र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित