बुटवलमा काँक्रोमा भेटियो अत्यधिक विषादी, ५ सय किलो काँक्रो नष्ट गरियो
▸ यस स्टोरीको अंश: सांसद ओलीले झापाको फोहोर आयोजनामा भ्रष्टाचार र अनियमितताको आरोप लगाइन्
बुटवलको थोक बजारमा बिक्रीका लागि राखिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले परीक्षण गर्दा ५ सय किलो काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएपछि नष्ट गरिएको छ। चितवनबाट ल्याइएको काँक्रोमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ४७.७१ प्रतिशत भेटिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›