सशस्त्र प्रहरीद्वारा खरबुजाको अवैध बियाँ बरामद

यस स्टोरीको अंश: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा १४ लाखको अवैध खरबुजाको बियाँ बरामद
ghatanarabichar.com · 4 दिन अघि

पश्चिम नवलपरासी सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीले ठुलो परिमाणमा अवैध रूपमा लुकाइछिपाइ राखिएको खरबुजाको बियाँ बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ५ मटरास्थित बाबुराम पालको खाली टहराबाट उक्त अवैध सामान बरामद गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू