‘विकल्पबिनै जोखिमयुक्त बस्ती उठाउन मिल्दैन’

यस स्टोरीको अंश: सांसद खनालको दाबी: सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित होइन, सम्मानजनक बसोबासतर्फ लैजान प्रयास गरिरहेको छ
nagariknews.nagariknetwork.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् । उनले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिनै विस्थापित गर्न नहुने स्पष्ट धारणा राख्दै सरकार र स्थानीय तहले मानवीय दृष्टिकोणबाट समस्या समाधान गर्नुपर्ने बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू