वैकल्पिक व्यवस्थाबिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगरौँ : सांसद राना [भिडियो]

यस स्टोरीको अंश: सांसद इन्दिरा रानाले राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न सरकारलाई आग्रह गरिन्
hamrakura.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। उनले बाल अधिकार संरक्षण, बालबालिकाको हकहित तथा संस्थागत निरन्तरताजस्ता संवेदनशील विषयलाई ध्यानमा राख्दै स्पष्ट वैकल्पिक संरचना र प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू