नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र साह

यस स्टोरीको अंश: नेपाल आयल निगममा नागेन्द्र साह निमित्त कार्यकारी निर्देशक नियुक्त
bajarkochirfar.com · 1 हप्ता अघि

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन्। साह चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी निगममा १९ वर्षदेखि कार्यरत छन्। यसअघि कार्यकारी निर्देशक रहेका डा. चण्डिकाप्रसाद भट्ट ले वैशाख ३० गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू