सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त
▸ यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई जेठ ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित