‘संसद्‌मा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरियो, सभामुखले अन्तर्राष्ट्रिय अभ्यास हेरुन्’

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
nayapage.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका सचिव टीकाराम राईले संसद्‌मा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको दाबी गर्दै बेलायती अभ्यास अध्ययन गर्न सभामुख डिपी अर्याललाई सुझाव दिएका छन् । जनप्रतिनिधिहरूले उठाउने जनआवाज र फरक मतलाई अनुशासनको नाममा दबाउन खोजिएको सचिव राईको दाबी छ । पार्टी सचिव राईले संसद्को परिकल्पना केवल प्राविधिक नियमहरूको पालना गराउनका लागि मात्र नभएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू