व्यापारिक विवाद सुल्झाउन छुट्टै ‘न्यायाधिकरण’ स्थापना गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले व्यापारिक तथा व्यावसायिक विवादहरूको शीघ्र र प्रभावकारी समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै व्यावसायिक जगत्को लामो समयदेखिको माग सम्बोधन गर्न र वैदेशिक लगानीका लागि विश्वसनीय वातावरण बनाउन यस्तो संयन्त्र प्रस्ताव गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित