लुम्बिनी प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत आठौँ बैठक आज बुधबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गर्नेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›