लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारले सोही आधारमा आगामी बजेट निर्माण गर्ने स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›