आगामी आर्थिक वर्ष एक खर्बको काठ बिक्री गर्ने लक्ष्य छः वन मन्त्री चौधरी

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा एक खर्बको काठ बिक्री गर्ने लक्ष्य राखेको छ
www.sidhakura.com · 22 घण्टा अघि

कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिइएको बताएकी छन्। उनले वन क्षेत्रको उचित व्यवस्थापनमार्फत मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै निर्यात बढाउने उल्लेख गरीन्। नेपालका विभिन्न वनबाट वार्षिक करिब तीन करोड घनफिट काठ उत्पादन भइरहेको जानकारी दिँदै उनले स्वदेशी काठको प्रयोगलाई प्राथमिकता दिन २०८२ चैत २८ गते मन्त्रिस्तरीय निर्णय भइसकेको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू