कृषिमा आत्मनिर्भरता र वन संरक्षणमा सरकार गम्भीर छ : मन्त्री गीता चौधरी

यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
singhadurbarnews.com · 1 दिन अघि

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन् । चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री भइसकेको जानकारी दिइन् । मध्यपूर्वको द्वन्द्वका कारण मल आपूर्तिमा समस्या आएको उल्लेख गर्दै धान रोपाइँको समयमा अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिएको बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू