कृषिमा आत्मनिर्भरता र वन संरक्षणमा सरकार गम्भीर छ -मन्त्री गीता चौधरी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन् । चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको र ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री भइसकेको जानकारी दिइन् । मन्त्री चौधरीले मध्यपूर्वको द्वन्द्वका कारण मल आपूर्तिमा समस्या आएको उल्लेख गर्दै धान रोपाइँको समयमा अभाव हुन नदिन मन्त्रालयले विशेष ध्यान दिएको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित