‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारी संवाद
▸ यस स्टोरीको अंश: आरोग्य वर्ष २०२७ को तयारी: पर्यटन मन्त्री पौडेलले आर्थिक रूपान्तरणमा जोड दिए
नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड दिइएको छ । आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित ‘आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’मा सहभागी वक्ताले सो आवश्यकता औँल्याए हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›