हुँगा खोलामा अज्ञात पुरुषको शव फेला
▸ यस स्टोरीको अंश: सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित हुँगा खोलामा अज्ञात पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिहीबार दिउँसो १२ः५० बजे प्रहरी चौकी पावैबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›