गणतन्त्र दिवसमा प्रधानमन्त्री कार्यालयको सन्देश : सुशासन र समृद्धिका लागि सहकार्य आवश्यक

यस स्टोरीको अंश: बटेश्वर गाउँपालिकाले संघीय सरकारको सार्वजनिक बिदा कार्यान्वयन नगर्ने
nagariknews.nagariknetwork.com · 15 घण्टा अघि

सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको बताएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू