नेप्से २७३० विन्दुमा कायम, २ अर्ब ४५ करोडको कारोबार
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य घटेको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर २ हजार ७३०.९१ विन्दुमा कायम भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अंकले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित