आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

यस स्टोरीको अंश: बैतडीका किसान आलुखेतीबाट आत्मनिर्भर, शीतभण्डार अभावले मर्कामा
gorkhapatraonline.com · 1 हप्ता अघि

बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र हुन् । यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म उत्पादन वृद्धि हुनसक्ने अनुमान छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू