काठमाडौँ महानगरले बुझाएन सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क

यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्रको सकारात्मक स्थितिका बारेमा राष्ट्रिय सभामा जानकारी दिए
kendrabindu.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत लिइने शुल्कमा वृद्धि भए पनि सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएको छैन । आर्थिक वर्ष २०८०/२०८१ देखि शुल्क बढाइएकोमा महानगरपालिकाले समितिलाई प्राप्त हुनुपर्ने रु तीन करोड सात लाख ७२ हजार पर्यटक सेवा शुल्क जम्मा नगरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू