प्रेस चौतारी नेपालको कडा चेतावनी : “कलम दबाउने षड्यन्त्र बन्द गर, प्रेस स्वतन्त्रतामाथिको हमला सह्य हुँदैन”

यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठमाथि दबाब र धम्कीबारे छानबिन गर्न प्रेस संगठनहरूको माग
singhadurbarnews.com · 2 दिन अघि

जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकडको तयारी, निरन्तर निगरानी, मानसिक दबाब र धम्कीपूर्ण गतिविधि भइरहेको भन्दै प्रेस चौतारी नेपालले सरकारलाई तत्काल यस्ता गतिविधि बन्द गर्न कडा चेतावनी दिएको छ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारकै कारण प्रधानमन्त्री तथा गृहमन्त्रीको तहबाट पत्रकार श्रेष्ठलाई लक्षित गरेर प्रतिशोधपूर्ण कदम चालिएको दाबी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू